You are viewing the translated version of बेख्जुमा कारबाही गर्ने.
Section 22
बेख्जुमा कारबाही गर्ने
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको आय-- व्यय तथा अन्य रकम कलमको लेखापरीक्षण गर्दा देखिएका त्रुटि तथा बेरूजुमा सम्बन्धित निकायले कानून बमोजिम कारबाही गर्नुपर्नेछ ।